०७ असार २०८३, आइतबार

मोरङमा चट्याङ लागेर मृत्यु

असार ७, २०७५
मोरङमा चट्याङ लागेर मृत्यु

विराटनगर, ७ असार – मोरङमा आज चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । 

खेत जोतेर घर फर्कने क्रममा धनपालथान–७ को कदमाहाका ४५ वर्षीय मोहम्मद रसुल मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्