१० असार २०८३, बुधबार

३२ दिनमा घटाए १२ किलो वजन, सुनील दत्तको रोलको लागि परेशले यसो गरे

३२ दिनमा घटाए १२ किलो वजन, सुनील दत्तको रोलको लागि परेशले यसो गरे

सञ्जय दत्तको जिवनीमा बनेको फिल्म सन्जू २९ जुनबाट सिनेमाघरबाट रिलिज हुन लागेको छ । 

फिल्ममा सञ्जयको रोलमा रणवीर कपूर कास्ट गरेका छन् । र सुनील दत्तको रालको भ्रमिका परेश रावलले गरेका छन् । तर अन्तर्वार्तामा परेश रावललाई जिम्मा लगाइएको छ । 

अन्तर्वार्तामा रावलले महान अभिनेता सुनील दत्तको भूमिका बारे आफ्नो अनुभव सार्वजनिक गरेका छन् । 

एक अन्तर्वार्तामा रावलले भनेका छन्,म फिल्मको पहिलो शुटिङका कारण चिन्तित थिए फिल्ममा भूमिका निभाउनका लागि मलाई तौल समेत घटाउन परेको थियो । मैले ३२ दिनमा १२ किलो वजन कम गरेको थिए । जब मैल

फिल्ममा पहिलो शुटिङ गरे त्यसबेला राजकुमार हिरानीले भने,‘हामीले हाम्रो हिरो सुनील दत्त भेटेउ’
 

salt training

कमेन्ट गर्नुहोस्