०५ असार २०८३, शुक्रबार

ट्रम्पले जापानी प्रधानमन्त्रीको हात छोड्दै छोडेनन्, भिडियो भयो भाइरल

कात्तिक २०, २०७४
ट्रम्पले जापानी प्रधानमन्त्रीको हात छोड्दै छोडेनन्, भिडियो भयो भाइरल
काठमाडौं, २ फागुन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जतिखेर पनि मिडियामा छाइरहेका हुन्छन् । अहिले ताजा घटनामा चाहिँ उनले अमेरिका भ्रमणमा रहेका जापानी प्रधानमन्त्री शिन्जो अबेको हात समातेर छोड्दै नछोडेको घटना चर्चित भएको छ ।


अबे र ट्रम्पको अड्मिल्दो हातमिलाइ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उन्नाईस सेकेन्ड लामो यस भिडियोमा ट्रम्पले अबेको हात समातेको समात्यै गर्छन् । अबेले मेरो हात छोड्नुस् न भन्दा पनि ट्रम्पले नसुने झैं गरेर उनको हात समातिरहन्छन् ।

हेरौं भिडियो :




एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्