२३ असार २०८३, मंगलबार

नेयमारले हाने गोल, मेक्सिको १–० ले पछाडि

नेयमारले हाने गोल, मेक्सिको १–० ले पछाडि

काठमाडौं, १८ असार– मेक्सिको विरुद्धको खेलमा ब्राजिलले अग्रता बनाएको छ । दोस्रो हाफको ५ औं मिनेटमा  ब्राजिलका नेयमारले गोल गरेका हुन् । 
रसियाको सामरा एरिना रंगशालामा ब्राजिल र मेक्सिको बीच अहिले १–० को अवस्थामा खेल चलिरहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्