१२ असार २०८३, शुक्रबार

चीनमा देखियो ‘ईश्वरको आँखा’, अद्भुत छ दृश्य (भिडियो)

चीनमा देखियो ‘ईश्वरको आँखा’, अद्भुत छ दृश्य (भिडियो)

काठमाडौं, २२ असार – आकाशमा छाएका बादलमा हामीले कुनै न कुनै आकृति देखिरहिएको हुन्छौं । चीनको मंगोलियामा भने अद्भुतै दृश्य देखियो । 

खासमा सूर्यको चारैतिर बादलले घेरेका थिए र आँखाको जस्तो आकार देखिन्थ्यो । 

असार ११ गते देखिएको यो आकृतिलाई स्थानीयहरूले भिडियोमा समेत उतारेका छन् । त्यसपछि भिडियो सामाजिक सञ्जालमा समेत चर्चित भइरहेको छ । स्थानीयहरू त भगवानको आँखा समेत भनिरहेका छन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्