३२ असार २०८३, बिहीबार

फ्रान्सले फेरि ठोक्यो गोल, उरुग्वे २ गोलले पछाडि

फ्रान्सले फेरि ठोक्यो गोल, उरुग्वे २ गोलले पछाडि

काठमाडौं, २२ असार– विश्वकप फुटबल अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेविरुद्ध २ गोल गरेको छ । 
फ्रान्सेली खेलाडीलाई लडाएपछि उरुग्वेका रोड्रिगोलाई रेफ्रीले पहेलो कार्ड  दिएसँगै फ्रान्सले डिबक्स नजिकै फ्रिकिको अवसर पाएको थियो । 
फ्रान्सका खेलाडी ग्रिजम्यानले हानेको फ्रिकिक बललाई राफेलले हेडमार्फत जाली चुमाए । उनले खेलको ४० औं मिनेटमा गोल गरेका हुन् । 
यस्तै ग्रिजम्यानले खेलको ६१ औं मिनेटमा अर्को गोल गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्