१० असार २०८३, बुधबार

आत्मघाती गोल गरेको ब्राजिलले फेरि गोल खायो

आत्मघाती गोल गरेको ब्राजिलले फेरि गोल खायो

काठमाडौं, २३ असार– रसियामा जारी विश्वकप अन्तर्गत  दोस्रो क्वाटरफाइनलमा ब्राजिलले २ गोल खाएको छ । पहिलो हाफको खेल चल्दै गर्दा ब्राजिलले २ गोल खाएको हाे । पहिलो गोल आत्मघाती गरेको ब्राजिलविरुद्ध दोस्रो गोल ३१ औं मिनेटमा बेल्जियमका खेलाडी केभिनले गरे । 
यसअघि खेलको १३ औं मिनेटमा ब्राजिलका फनान्डिन्होले  आत्मघाती गोल गरेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्