१४ असार २०८३, आइतबार

रुकुमको सल्लेमा बस दुर्घटना, १६ जना घाइते

रुकुमको सल्लेमा बस दुर्घटना, १६ जना घाइते
सांकेतिक तस्वीर

रुकुम – रुकुमको सल्लेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

सल्लेबाट मुसिकोटतिर गइरहेको ना५ख ६५१४ नम्बरको बस सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रमोद क्षेत्रीले बताए । उनका अनुसार बसमा च्यापिएका १ जना यात्रुको उद्दार गर्ने प्रयास भइरहेको छ ।

‘घाइतेहरू सबैलाई अस्पताल पुर्याएर उपचार भइरहेको छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्