११ असार २०८३, बिहीबार

वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमतीको निधन, आजै अन्त्येष्टि

वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमतीको निधन, आजै अन्त्येष्टि

काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको आइतबार निधन भएको छ । 

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको आइतबार बेलुका निधन भएको हो । 

बिहान ९ बजे अस्पतालबाट शव यात्रा गरी पशुपति आर्यघाटमा गुरुङको आजै अन्त्येष्टि गरिँदै छ । उनको २०११ सालमा अम्बर गुरुङसँग विवाह भएको थियो ।

संगीतकार अम्बर गुरुङको २०७३ साल जेठ २५ गते निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्