काठमाडौं, २८ मंसिर - देशको समसामयिक कथालाई समेटिएको चलचित्र मेरो देशको टिजर सार्वजनिक भएको छ । टिजरसँगै चलचित्रको रिलिज डेट पनि सार्वजनिक भएको छ ।
.jpg?1481625143946)
आयुष रिजाल र निशा अधिकारीकीको मुख्य भूमिका रहेको चलचित्रलाई देव नेपालले निर्देशन गरेका छन् । चलचित्रमा प्रज्जवल गिरी, निर शाह लगायतको अभिनय रहेको छ । फागुन ६ गतेदेखि चलचित्र नेपालभर प्रदर्शन हुनेछ ।