०५ असार २०८३, शुक्रबार

कसले मार्यो किम जोङका दाइलाई ?

कात्तिक २०, २०७४
कसले मार्यो किम जोङका दाइलाई ?
काठमाडौं, ४ फागुन — उत्तर कोरियाका शासक किम जोङ उनका सौतेला दाई किङ जोङ नामको हत्या आरोपमा मलिसिया पुलिसले भियतनामी महिलालाई पक्राउ गरेको छ । त्यहाँको पुलिसले एउटा विज्ञप्ती निकालेर भियतनामी पासपोर्ट भएकी महिलालाई एयरपोर्टबाट पक्राउ गरिएको जनाएको छ । उसले थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।
हिँजो नाम मलेसियामा मृत अवस्थामा फेला परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्