
काठमाडौं, ४ फागुन– सञ्चारकर्मी तथा चर्चित लोकगायीका कोमल वलीले रेडियो नेपालबाट राजिनामा दिएकी छिन् ।
यससँगै अब रेडियो नेपालबाट केही समय अघि तत्कालिन राप्रपा नेपाल पार्टीमा प्रवेश गरेर राजनीति गर्ने वताएकी थिइन् ।
उनी राजनीतिमा लागेसँगै रेडियो नेपालले वलीलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण मागिएपछि ओलीले त्यसको उत्तर राजीनामा दिएकी थिइन् ।
वलीले पूर्णरुपमा राजनीतिमा सक्रिय हुनका लागि राजीनामा दिएको बताएकी छिन् ।