१० असार २०८३, बुधबार

गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न टिचिङ पुगे रविन्द्र र मनिषा कोइराला

गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न टिचिङ पुगे रविन्द्र र मनिषा कोइराला

काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र र अभिनेत्री मनिषा कोइराला  अस्पताल पुगेका छन् । 
उनलाई आजै जुम्लाबाट हेलिकप्टरमार्फत टिचिङ ल्याइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्