२५ जेठ २०८३, सोमबार

अंग्रेजी पण्डितले पढे संस्कृत श्लोक, लगाए अर्थ (भिडियो)

अंग्रेजी पण्डितले पढे संस्कृत श्लोक, लगाए अर्थ (भिडियो)

काठमाडौं – हिन्दू संस्कृतिको प्रभाव आजकल विदेशमा पनि खुबै देख्न थालिएको छ । 

सामाजिक सञ्जालमा आजकल चर्चित बनिरहेको एक भिडियोमा एक अंग्रेजले धाराप्रवाह रूपमा संस्कृत श्लोक पढिरहेको अनि अझ श्लोकको अनुवाद समेत गरिरहेको देखिन्छ । यी अमेरिकी व्यक्ति प्रतीत हुन्छन् ।

उनी भक्तहरूलाई शनि तथा ग्रहदशाका बारेमा पनि बताइरहेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्