०९ असार २०८३, मंगलबार

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

चितवन– पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदिमा खसेको छ । 

ना ६ ख २५०६ नम्बरको बस पृथ्वी राजमार्गबाट करिब एक सय मिटर तल खसेको हो । चिवतको इच्छामनकामना गाउँपालिका ३ को चुम्लिङटार सडक खण्डमा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेको संख्या धेरै भएको प्रहरीले जनाएको छ । बस त्रिशुली खोलाको किनारा पुगेको छ । उद्धारको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्