१० असार २०८३, बुधबार

राप्रपाको अन्तराष्ट्रिय सम्बन्ध विभागले पायो पूर्णता

राप्रपाको अन्तराष्ट्रिय सम्बन्ध विभागले पायो पूर्णता

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तराष्ट्रिय सम्बन्ध विभागले पूर्णता पाएको छ । 
पार्टीको  विधान बमोजिम अध्यक्ष कमल थापाले अन्र्तराष्ट्रिय सम्बन्ध बिभागका प्रमुख जयन्त चन्दको सिफारिस अनुसार सदस्य सचिवमा भरत प्रसाद पाठक (नुवाकोट), सदस्यहरुमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग), प्रेक्षा मल्ल (धनुषा), सृजना रानि बर्मा (काठमाण्डौ), टेकराज पनेरु (डडेलधुरा), विनोद लामा लाई मनोनयन गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्