१५ असार २०८३, सोमबार

प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक शुरु

प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक शुरु
फाइल फोटो

काठमाडौं – प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय लिन संसदीय सुनुवाइ विशेष समितिको बैठक शुरु भएको छ ।

जोशीको सुनुवाइ सकिइसकेकाले आजको बैठकले उनलाई प्रधानन्यायाधीशमा गरिएको सिफारिस अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिनेछ ।

शैक्षिक प्रमाणपत्रका विषयमा विवाद देखिएकाले समितिले जोशीको नाम अनुमोदन नगर्ने सम्भावना रहेको स्रोतले बतायो ।

समिति बैठक आइतबारका लागि बोलाइए पनि स्थगित भएर आज बसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्