०७ असार २०८३, आइतबार

नेकपा भ्रातृ संगठनको एकता प्रक्रिया शुरु,  पत्रकार संगठनले जुराए यस्तो नाम

नेकपा भ्रातृ संगठनको एकता प्रक्रिया शुरु,  पत्रकार संगठनले जुराए यस्तो नाम

काठमाडौं– नेकपा निकटका पत्रकार संगठनहरुबीच एकीकरणको प्रकृया शुरु भएको छ । 

मंगलबार तत्कालिन एमाले निकटको प्रेस चौतारी नेपाल सर माओवादी निकटको प्रेस सेन्टरबीच एकताका लागि गठन भएको कार्यदलको बैठकले एकतापछि संगठनको नाम ‘प्रेस संगठन’ राख्ने निर्णय गरेका छन् । 

चौचारी र सेन्टरका महासचिवद्वयले तयार पारेको संगठनको अन्तरिम विधानलाई पनि बैठकले अन्तिमरुप दिएको छ । 

अध्यक्ष, महासचिवसहित २ सय २५ सदस्यीय केन्द्रीय समिति रहने लगायतका व्यवस्था अनतरिक विधानमा व्यवस्था गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्