०९ असार २०८३, मंगलबार

आज विश्वभर मित्रता दिवस

आज विश्वभर मित्रता दिवस

काठमाडौं– आज विश्व मित्रता दिवस मनाइँदैछ । अगष्ट महिनाको पहिलो आइतबार यो दिवस मनाउने गरिन्छ ।

सन् १९३६ देखि संयुक्त राज्य अमेरिकामा राष्ट्रिय मित्रता दिवसको औपचारिक शुरूवात भएपछि अहिले विश्वभर यसको प्रचलन र लोकप्रियता क्रमशः बढ्दै गएको हो ।

मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । मित्रता दिवसको अवसरमा पछिल्लो समय नेपालमा पनि साथीभाइसँग भेटघाट गरी उपहार र शुभकामना आदान प्रदान गर्ने चलन बढेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्