०३ साउन २०८३, आइतबार

किन भयो संसद बैठक स्थगित ?

किन भयो संसद बैठक स्थगित ?

काठमाडौं– संघीय संसदको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ । 

पूर्वसांसद कमल पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्