०४ असार २०८३, बिहीबार

चीनमा दुई बादलले गरे किस

चीनमा दुई बादलले गरे किस

काठमाडौं – प्रकृतिले यदाकदा अद्भुत दृश्य देखाइदिन्छ । प्रकृतिको त कुरै बेग्लै ।

अहिले बर्खाको मौसम चलिरहेको छ । आकाशमा बादल मडारिइरहेका छन् । बादलको आकृति कतिखेर कस्तो हुन्छ भन्न सकिँदैन । 

चीनमा चाहिँ दुई बादलले चुम्बन गरेको जस्तो दृश्य देखिएको छ । यो दृश्य चीनको शाओशिङ शहरको हो । यसको अर्थ तपाईं आफैं लगाउनुहोस् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्