काठमाडौं – पूर्वी लन्डनको एक व्यस्त सडकमा अजिंगरले परेवा खाएको भेटिएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका फोटो र भिडियोमा अजिंगरले परेवालाई बेरेको देखिएको थियो । शनिवार बिहान लेटोनस्टोन हाई रोडको एक पसलअगाडि यो दृश्य देखिएको हो ।
Just a python eating a pigeon on Leytonstone High Road #londonlife pic.twitter.com/pFJDCAwVpG
— Dave Fawbert (@DaveFawbert) August 4, 2018