१६ असार २०८३, मंगलबार

उपदानबापतकाे रकम माग गर्दै साझाका अवकाशप्राप्त कर्मचारी आन्दोलित

उपदानबापतकाे रकम माग गर्दै साझाका अवकाशप्राप्त कर्मचारी आन्दोलित

काठमाडौं– स्वैच्छिक अवकाश, उमेरहद तथा सेवानिवृत्त साझा प्रकाशनका कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले पारिश्रमिक तथा उपदानबापत पाउनुपर्ने रकमको माग गर्दै ११ दिनदेखि प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोकमा धर्ना दिइरहेका छन् ।

साझाका अवकाशप्राप्त कर्मचारी चन्द्रकुमार योङ्वाले आफूहरूसँगको प्रतिबद्धताअनुसार बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएका कारण आन्दोलनमा उत्रिएको बताए । प्रतिबद्धताअनुसार साझाले रकम उपलब्ध गराउन नसकेपछि उनीहरू आन्दोलित भएका हुन् ।, नयाँ पत्रिकामा खबर छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्