०९ असार २०८३, मंगलबार

धुर्मुस–सुन्तलीले पठाए ७० लाखको बिल

साउन २९, २०७५
धुर्मुस–सुन्तलीले पठाए ७० लाखको बिल

 
काठमाडौं–वीर अस्पताल सरसफाइ गरेबापत धुर्मुस–सुन्तली फाउन्डेसनले करिब ७० लाखको बिल सरकारसमक्ष पेस गरेको छ । अस्पतालको सरसफाइ र रङरोगन गर्ने क्रममा रकम अभाव भएपछि फाउन्डेसनले सरकारसमक्ष रकमको माग गरेको थियो । सरकारले पनि फाउन्डेसनलाई ७० लाख दिने निर्णय गरेको थियो । सोहीअनुसार फाउन्डेसनले ६९ लाख ८६ हजारको बिल पेस गरेको हो ।

वीर अस्पताल फोहोर भएको भन्दै फाउन्डेसनले २३ वैशाखमा १५ दिने सरसफाइ अभियान सुरु गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्