०२ असार २०८३, मंगलबार

अब सबै नेपालीलाई पेन्सन !

कात्तिक २०, २०७४
अब सबै नेपालीलाई पेन्सन  !
old-people-crossing-the-road-hiकाठमाडौं, २९ मंसिर– सरकारले सबै नेपालीको लागि निवृत्तिभरण कार्यक्रम ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगले जनता निवृत्तिभरण (पिपुल्स पेन्सन) सम्बन्धि कार्यक्रमको अवधारणा बनाउन अध्ययन समिति गठन गरेपछि यो कार्यक्रम अघि बढ्ने संकेत देखिएको आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
आयोगले सदस्य प्राध्यापक डा. गीताभक्त जोशीको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिलाई जनता पेन्सन सम्बन्धमा आवश्यकता र औचित्यको बारेरमा विश्लेषण गरी दुई महिनाभित्र भावी रणनीति तयार गर्न अवधारणापत्र तयारी गर्ने जिम्मेवारी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्