३१ असार २०८३, बुधबार

भारतीय स्वतन्त्रता दिवसमा मृतक परिवारलाई सहयोग

भारतीय स्वतन्त्रता दिवसमा मृतक परिवारलाई सहयोग

काठमाडौं –बुधवार भारतले ७२ औं स्वतन्त्रता दिवस मनाएको छ । 

भारतीय दूतावास लैनचौरमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले झण्डोत्तोलन गरी स्वतन्त्रता दिवस मनाएको हो ।

स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय सेनामा ज्यान गुमाएका मृतक परिवारलाई ५ करोड ४५ लाख नेपाली रुपैयाँसहित कम्बल र नेपालका विभिन्न अस्पताल र गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स र गाडी पनि वितरण गरेको छ ।

दूतावासले नेपालभरिका ६८ वटा विभिन्न संस्था र विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्