१० असार २०८३, बुधबार

रहिनन् १८ पटकसम्म  ग्रामी अवार्ड जित्ने प्रसिद्ध अमेरिकी गायिका

भदौ १, २०७५
रहिनन् १८ पटकसम्म  ग्रामी अवार्ड जित्ने प्रसिद्ध अमेरिकी गायिका

न्यूयोर्क– गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । 

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो । 

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्