काठमाडौं, ८ फागुन — केहीबेर अघि सामाजिक संजाल फेसबुकमा भेटिएको एउटा फोटोले सबैको ध्यान तानेको छ । दिमागी खेल सम्बन्धी सो फोटोले सबैको ध्यान तानेको हो ।
तस्वीर अनुसार त्यहाँ एउटा हाड छ । सोही हाडबाट एउटा टुक्रा छुटिट्एर बाहिर आएको छ । १३ वटा टुक्रा मध्ये एउटा चाहिँ मिल्छ । एकछिन दिमाग खियाउनुहोस् कुन चाहिँ टुक्रा मिल्ला ? अनि लेख्नुहोस कमेन्ट !