१७ असार २०८३, बुधबार

१५ वटा सडक निर्माणका लागि भारतले दियो ३६ अर्ब

कात्तिक २०, २०७४
१५ वटा सडक निर्माणका लागि भारतले दियो ३६ अर्ब
काठमाडौं, ८ फागुन– भारतले नेपालको सडक तथा पुल पूर्वाधार विकासका लागि ३४० मिलियन ( ३६ अर्ब बढी)सहुलियत ऋण उपलव्ध गराएको छ ।

नेपालमा आजबाट सुरु भएको दोस्रो पूर्वाधार शिखर सम्मेलनमा सहभागी हुन आएका भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभु र नेपालका यातायात व्यवस्थामन्त्री रमेश लेखकको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एउटा पुल तथा १५ वटा सडक परियोजनाका लागि भारतले सहुलियत ऋण उपलव्ध गराएको हो ।

salt training

कमेन्ट गर्नुहोस्