१२ असार २०८३, शुक्रबार

यस्तो देश जहाँका युवा न रक्सी पिउँछन् न चुरोट

कात्तिक २०, २०७४
यस्तो देश जहाँका युवा न रक्सी पिउँछन् न चुरोट
के तपाईं यस्तो देशबारे सोच्न सक्नुहुन्छ जहाँका युवा रक्सी पिउने र चुरोट सेवनको फेशन छैन ?  सोच्ने समयमा विचार गर्नुहोला की उक्त देशमा रक्सी पिउन कुनै प्रतिवन्ध छैन ।

तपाईंले पक्कै पनि अनुमान लगाउन सक्नु भएन होला । यस्तो एक ठाउ छ विश्वमा र जसको नाम हो आइसल्याण्ड ।

युनिसेफको आकडा अनुसार आइसल्याण्डमा १४ देखि १६ वर्षका केबल ५ प्रतिशतले मात्र गत महिनामा रक्सीको सेवन गरेका छन् । जबकी केबल तीन प्रतिशत युवा दैनिकका हिसावमा तमाखु सेवन गर्छन् । विगत ३० दिनमा केवल ७ प्रतिशत मानिसले एक पटक गाजाँ प्रयोग गरेका छन् ।

यो यसकारण कम हो कि यूरोपीय देशमा १४ देखि १६ वर्षको उमेरमा ४७ प्रतिशत युवा रक्सी तथा १३ प्रतिशत तमाखुको सेवन गर्ने गर्छन् ।

तपाईलाई आश्चर्य लाग्न सक्छ २० वर्ष अघि सम्म यूरोपको सबैभन्दा बढी रक्सी र तमाखु प्रमुख हुने गरेको थियो ।
कसरी सम्भव भयाे ?
सन् १९९८ मा आइसल्याण्डमा यूथ इन आइसल्याण्ड नामक एक अभियान सुरु भएको थियो । जुसको उदेश्य युवामा रक्सी तथा चुरोटकाे लत छुटाउनु थियो ।

यस अभियानले युवाहरुमा रक्सी र चुरोटको तलको लगातार अध्ययन गरिएको थियो । जसमा उनीहरुको पारिवारीक परिस्थिति र पारिवारिक वेवास्थाका कारण भएको पत्ता लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्