०५ असार २०८३, शुक्रबार

भारतीय फिल्मका चर्चित ‘भिलेन’ बारेमा पुस्तक लेखिने

कात्तिक २०, २०७४
भारतीय फिल्मका चर्चित ‘भिलेन’ बारेमा पुस्तक लेखिने
अभिनेता अनु कपुर आफने चार पुस्तकको प्रकाशनमा जुटेका छन् । जो अप्रिलमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
उनले आफ्नो ६१ औं जमिन्दन भन्दा केही अघि यसको घोषणा गरेका छन् । उनको जन्मदिन २० फेब्रुअरीमा हो । पुस्तक बलिउडका लोकप्रिय खलनायकमाथि लेखिने जनाइएको छ ।

जन्मदिनभन्दा पहिले एक समारोहमा उनले आफूले चार पुस्तकमाथि हस्ताइारगरेको जनाएका छन् । उनले यसका लागि विशेषज्ञ खटाइएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्