१२ असार २०८३, शुक्रबार

हात्ती धपाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

हात्ती धपाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर – झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर बुधवार बिहान एक जनाको मृत्यु भएको छ । 

करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो ।

उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्