१० असार २०८३, बुधबार

सकारविरुद्ध सशक्त संघर्ष गर्ने विप्लवको चेतावनी

सकारविरुद्ध सशक्त संघर्ष गर्ने विप्लवको चेतावनी

काठमाडौं– नेकपाका महासचिव  नेत्र विक्रम चन्द विप्लवले पार्टीका नेता कार्यकर्ताको श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । 

 बिहिबार उनले एक विज्ञप्ति जारी सर्वोच्च अदालतको आदेशपछि पार्टीका  प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको भन्दै  आक्रोश समेत व्यक्त गरेका छन् ।

 विप्लवले भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई वेपत्ता बनाइएको दाबी गर्दै पोलिटब्यूरो  सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पनि पक्राउ परेको विज्ञप्तिमार्फत जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्