१६ असार २०८३, मंगलबार

बल्ल सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक

बल्ल सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । शनिबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ४ बजेपछिमात्रै सुरु भएको हो । 

महासमिति बैठकको विधि, प्रक्रियालगायतका विषयमा सहमति जुटाउन समय लागेकाले बैठक ढिला गरी सुरु भएको बताइएको छ । 
आजको बैठकले महासमिति बैठकको मिति तय गर्ने सम्भवना रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए  

salt training

कमेन्ट गर्नुहोस्