११ असार २०८३, बिहीबार

उड्डयन प्राधिकरणमा खुल्यो एक सय २७ लाई जागिर

कात्तिक २०, २०७४
उड्डयन प्राधिकरणमा खुल्यो एक सय २७ लाई जागिर
काठमाडौं, ९ फागुन — नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय २७ जनाको लागि सरकारी जागिर खुलाएको छ । प्राधिकरणले ७५ जनालाई स्थायी नियुक्ती हुने गरि आवेदन खुलाएको छ भने ५२ जना बरिष्ठ अधिकृतलाई करारमा नियुक्त हुने गरि विज्ञापन खुलाएको छ ।

स्थायी पदका लागि उपनिर्देशक तथा प्रबन्धक देखि सहायक स्तर सम्म आवेदन खुलाएको छ । विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा पनि जागिर खुलाइएको छ ।


salt training

कमेन्ट गर्नुहोस्