१० साउन २०८३, आइतबार

यी हुन् संसारका सबभन्दा सम्मानित १० देश

कात्तिक २०, २०७४
यी हुन् संसारका सबभन्दा सम्मानित १० देश
काठमाडौं— द रेपुटेसन इन्स्टिच्युटले वर्षैपिच्छे संसारभरि सम्मान कमाएका देशहरूको सूची निकाल्छ । सन् २०१६ मा उसले जारी गरेको सूचीमा क्यानाडा पहिलो नम्बरमा थियो ।

कुनै पनि देश सूचीमा पर्नका लागि अर्को देशले सम्मान, विश्वास र प्रशंसा गर्नुपर्छ । त्यसपछि देशभित्रकै प्राकृतिक सौन्दर्य, जनताको व्यवहार, सुरक्षा र सरकारको क्षमता पनि जाँचिन्छ ।

सय पूर्णांकमा सबभन्दा बढी अंक पाउने देशले सूचीमा शीर्ष स्थान प्राप्त गर्छ ।


१. क्यानाडा (७८.१)

२. नर्वे (७७.१)

३. स्विडेन (७६.६)

४. स्विट्जरल्यान्ड (७६.४)

५. अस्ट्रेलिया (७६.३)

६. फिनल्यान्ड (७५.१)

७. न्युजिल्यान्ड (७५)

८. डेनमार्क (७४.५)

९. नेदरल्यान्ड्स (७२.७)

१०. बेल्जियम (७२.३)


एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्