०४ असार २०८३, बिहीबार

९० वर्षकी आमाको हेरचाह नगरेको भन्दै मोदीको व्यापक आलोचना

कात्तिक २०, २०७४
९० वर्षकी आमाको हेरचाह नगरेको भन्दै मोदीको व्यापक आलोचना
काठमाडौं, ९ फागुन– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ््नी आमालाई साथ नराख्नुका कारणबारृे प्रश्न गरेका छन् ।

उत्तर प्रदेशको फतेपुर विधानसभामा चुनाव प्रचारका बीच मोदीले भनेका थिए,‘मेरो जिन्दगीभरि युवतीले चुल्होमा खाना बनाउँथिन् । म उनीको पीडा महसुस गर्न सक्छु ।’

मोदीयको यस भनाई माथि केजरीवालको आरोप छ की मोदी आफ्नी बुढी आमाको राजनीतिक दुरुपयोग गरिरहेका छन् । उनले प्रूश्न गरेका छन् मोदी आफ्नी आमालाई किन साथमा राख्दैनन् भनेर प्रतिप्रश्न गरेका छन् ।

आशीष यादवले मोदीले आफ्नी ९० वर्षकी आमालाई लाइनमा लगाएको भन्दै विरोध गरेका छन् ।

भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नी बुढी भएका आमालाई मोदीले हेरचाह नगरेको भन्दै आपत्ति जनाएका छन् ।

यसअघि नोटबन्दीको घोषणा भएसँगै पीएम मोदीकी आमा हीराबेन मोदी रुपैयाँ बदल्नका लागि बैंक पुगेकी थिइन् । यसलाई धेरैले मोदीको चालको रुपमा लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्