प्रतिभा राणाकाठमाडौं, ९ फागुन- सरकारले १४ देशमा रिक्त रहेको राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को दोस्रो बैठकले नमार्क, अष्ट्रेलिया, जापान, साउदीअरब लगायतका देशमा राजदूत नियुक्त गरेको हो । प्रतिभा राणा जापानका लागि राजदूत नियुक्त भएकी प्रतिभा राणा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाकी सासू हुन् । त्यस्तै डेनमार्कका लागि सिफारिस भएका युवनाथ लम्साल राइजिङ नेपालका पूर्व सम्पादक हुन् ।