०५ असार २०८३, शुक्रबार

यी युवतीले हातबाट गरेको ट्रिक हेर्नुस्, छक्क पर्नुस् (भिडियो)

यी युवतीले हातबाट गरेको ट्रिक हेर्नुस्, छक्क पर्नुस् (भिडियो)

काठमाडौं — सामाजिक सञ्जालमा एउटा भिडियो अहिले चर्चामा छ जसलाई हेरेर मानिसहरू रनभुल्ल परेका छन् । भिडियोमा युवतीले हातले ट्रिक गरेकी छन् । 

उनले हातको पञ्जालाई पञ्जाबाट निकाल्दा मानिस छक्क परेका हुन् । 

चिदेरा केमाकोलम नामक प्रयोगकर्ताले यो भिडियो शेयर गरेका हुन् । 

भिडियोमा युवती दुवै हात समात्छिन् र अचानक पछाडि समातिएको हात अघिल्तिर आउँछ । मानिसहरू यस विषयमा निकै कन्फ्युज्ड छन् । 

 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्