२३ असार २०८३, मंगलबार

वैशाख ३१ गते निर्वाचन : अर्थ मन्त्रालयले दश अर्ब आयोगलाई दिने

कात्तिक २०, २०७४
वैशाख ३१ गते निर्वाचन : अर्थ मन्त्रालयले दश अर्ब आयोगलाई दिने

काठमाडौँ, ९ फागुन - सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ ।election commision

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्