३१ जेठ २०८३, आइतबार

नुवाकोटमा अलैँची खेती

कात्तिक २०, २०७४
नुवाकोटमा अलैँची खेती
नुवाकोट, ९ फागुन - सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले साना किसान पनि आगामी दिनमा गरिबी न्यूनीकरणमा मात्र केन्द्रित नभई सम्पन्नता र आर्थिक समुन्नतितर्फ लम्किनुपर्ने बताउनुभएको छ ।
सदरमुकाम विदुरमा अलैंची व्यवसायी महासङ्घले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री केसीले अलैँची खेती नुवाकोटमा विस्तार भएकामा खुसी व्यक्त गर्दै दिगो रुपमा व्यवसायलाई निरन्तता दिन आग्रह गर्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्