१० असार २०८३, बुधबार

अध्यक्षविरुद्ध आरोपपत्र दायर

कात्तिक २०, २०७४
अध्यक्षविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, ९ फागुन - अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुदान रकम हिनामिना गर्ने क्याम्पस व्यवस्थापन समिति अध्यक्ष पृथ्वीबहादुर भण्डारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।ciaa

अछामको कैलाश बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदान रकममध्ये रु तीन लाख ४२ हजार ९०० क्याम्पस सञ्चालक समितिका तत्कालीन अध्यक्ष भण्डारीले बदनियतपूर्वक हिनामिना गरेको आयोगले जनाएको छ ।

आफूलाई गैरकानुनी लाभ पु¥याउने र सरकारलाई हानी पु¥याउने बदनियतले काम गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले सोही बराबरको रकम बिगो माग दाबी गरी निजविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्