११ असार २०८३, बिहीबार

कति पुग्यो सुनको मूल्य ?

कति पुग्यो सुनको मूल्य ?

साताको पाँचौ दिन बिहिबार सुनको भाउ बढ्न पुगेको छ ।

बिहिबार सुन प्रतितोला ५७ हजार पुगेको छ ।

बुधबार सुनको भाउ ५६ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्