
काठमाडौं— बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगकाका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागि भएर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्केकी छिन् ।
बिहीवार बिहान काठमाडौं आएकी हसिना शुक्रवार दिउसो स्वदेश फर्किएकी हुन । प्रधानमन्त्री केपी शर्मा ओलीसंग हसिनाले बिहीवार भेटवार्ता गरेकी थिइन् ।
भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीपनि आजै स्वदेश फर्किने कार्यक्रम छ ।