१० असार २०८३, बुधबार

पुरुष सरह नै महिलालाई अगाडि ल्याउन खोजेको छः अध्यक्ष राणा

पुरुष सरह नै महिलालाई अगाडि ल्याउन खोजेको छः अध्यक्ष राणा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टीले महिलालाई विशेष अवसर दिएकोे  बताएका छन् । 

पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातन्त्र महिला सङ्गठनले आज आयोजना गरेको तीज विशेष कार्यक्रममा अध्यक्ष राणाले भनेयो, “पार्टीले महिलालाई पुरुष सरह नै अगाडि ल्याउन खोजेको छ ।” 
अध्यक्ष राणाले सङ्गठन बिस्तारमा महिलाको विशेष भूमिका रहेको उल्लेख गर्दै देशमा महिला तथा बालबालिकामाथि बढ्दै गएको बलात्कारका घटनाविरुद्ध पार्टीले सरकारलाई विशेषरुपमा घच्घच्याउने काम गरिरहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्