×

NMB BANK
NIC ASIA

अग्रलेख

समलिङ्गी आकर्षण, कानूनी दृष्टिकोण

भदौ २२, २०७५

NTC
तस्वीर : ScoopWhoop
Premier Steels

दक्षिणको छिमेकी देशमा त्यहाँको सर्वोच्च न्यायिक निकायले बिहीवार सामाजिक महत्त्वको एउटा त्यस्तो ऐनको प्रावधानलाई खारेज गरेको छ जुन ऐन अङ्ग्रेजले आफ्नो उपनिवेश इण्डियामा लागू गरेको थियो । चर्चित ‘इण्डियन पेनल कोड’ को ३७७ धारामा अङ्ग्रेजले इण्डिया छोड्दाको ऐनकै प्रावधान कायम थिए । भर्खर खारेज भएको यो प्रावधान अन्तर्गत अब उप्रान्त समलिङ्गी यौनसम्पर्करसंसर्ग अपराध नठहरिने भएको छ । यतिञ्जेल त्यो कार्य अपराध मानिएको थियो । यस्तो कानूनी व्यवस्था बेलायतमा वर्षौंअघि हटिसकेको छ, तर स्वतन्त्रता पाइसकेको इण्डियाले किन ७० वर्षसम्म कायम राख्यो त्यसबारे इण्डियाकै मानिस आश्चर्यमा देखिन्छन् । जे होस्, समलिङ्गी यौनको वकालतमा लागेका मानिसहरू खुशीले नाचेका छन्, उनीहरूले आफूलाई सामाजिक क्रान्तिका अगुवा ठानेका छन् । 

Muktinath Bank

प्रेसमा आएका विवरण पढ्दा अहिले पनि इण्डियामा धारा ३७७ नाबालिगसितको यौन र पशुकरणीसम्बन्धी सन्दर्भमा बहालै ९कायमै० छ । अर्थात् कतिपय मामिलामा अप्राकृतिक मैथुन अहिले पनि दण्डनीय अपराध  नै रहेको छ । त्यसो हुनाले दुई वयस्क लोग्नेमानिस वा स्वास्नीमानिसले राजीखुशीमा एक-अर्कोसित राखेको शारीरिक संसर्गलाई अपराध नमान्ने अदालती फैसलाले बिहाबारी, सम्पत्तिको अधिकार लगायतका सबै कुरामा समानता स्थापित भइहाल्यो भन्न मिल्दैनस यो कुरा समलिङ्गी अभियानका अभियन्ताहरू नै स्वीकार गर्दैछन् । ती भन्छन्स्- यी मोर्चाहरूमा लडाञी लड्न बाँकी छ । तिनको यस कथनले  नै वास्तविकतालाई इंगित गर्दछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजको सामाजिक रूपान्तरण हुन लामो समय लाग्ने यथार्थप्रति आँखा चिम्लिन कसैले सकेको छैन । इण्डियामा हिन्दूत्वमा समर्पित दल सत्तामा छ र त्यहाँ अङ्ग्रेजी भाषामा हुने-गरिने अदालती लेखापढीको असर  ग्रामीण तहसम्म पुग्न त्यसै पनि सजिलो छैन । अनि इण्डियामा नेपालमा जस्तो एन्‌जिओ र आइएन्‌जिओको बोलबाला पनि छैन । त्यसैले त्यहाँ धार्मिक ग्रन्थ र परम्पराले निर्देशित गरेका सदाचार औ मर्यादाका प्रचलन र मान्यता नेपालमा जस्तो छिटो-छिटो स्खलित हुने सम्भावना देखिँदैन ।   


Advertisment
Nabil box
Kumari

पूर्वीय समाज होस् वा पश्चिमी समाज, सामाजिक मूल्य-मान्यताको परिमार्जन आवश्यकता अनुरूप क्रमिक गतिमा हुन्छन् । समाजको एक अङ्ग आधुनिक हुँदैमा सम्पूर्ण समाज एकै फड्कोमा उत्तर-आधुनिक बन्न सक्दैन । अनि आज आधुनिक ठानिएको प्रचलन अर्को पुस्तामा पुग्दा पुरातन भइसकेको हुने वास्तविकतालाई पनि सबैले नियाल्नुपर्छ । 

Vianet communication

प्रकृतिसम्मत मान्यता त्यागेर अप्राकृतिक बाटो समात्दा गन्तव्य हराउन बेर लाग्दैन । फलतस् दिशाविहीन भएर चालिएका पाइलाले दुर्घटना निम्त्याउन सक्छ । स्थापित तथ्य हो, आहारविहारको हिसाबले पशुसमान भए तापनि विवेक र बुद्धिले मानिसलाई सामाजिक प्राणी बनाएको हो । तर यिनै बुद्धि र विवेकको उपयोग नगर्ने भए मानिस र पशुबीच अन्तर रहनेछैन । परिवार र समाजप्रतिको दायित्व बिर्सेर आफ्नै मात्र सुख सुविधा खोज्ने-रोज्ने आत्मकेन्द्रित सोचले सामाजिक मान्यतालाई सही दिशामा गतिशील तुल्याउन गाह्रो पर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x