०४ साउन २०८३, सोमबार

नोभाक जोकोविच युएस ओपन टेनिसको च्याम्पियन बने

नोभाक जोकोविच युएस ओपन टेनिसको च्याम्पियन बने

काठमाडौं–अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रालाई हराउँदै सर्बियाका नोभाक जोकोविचले युएस ओपन टेनिसको पुरुष एकल तर्फको उपाधि जितेका छन् । 

जोकोविचले डेल पोत्रोलाई ६–३, ७–६, ७–४ र ६–३ को सेटमा हराएर उपाधि जितेका हुन् । 

जोकोविचले आफ्नो खेल जीवनमा अहिलेसम्म योसहित १४ पटक ग्राण्ड सालम उपाधि जितेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्