२६ असार २०८३, शुक्रबार

बढी भाडा लिन मिटर बिग्राने ट्याक्सी चालक प्रहरी फन्दामा

बढी भाडा लिन मिटर बिग्राने ट्याक्सी चालक प्रहरी फन्दामा

काठमाडौं–यात्रुसँग बढी भाडा लिने र मिटरमा जान नमान्ने ट्याक्सी चालकलाई प्रहरीले कारवाही गरेको छ । उपत्यकाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचका क्रममा सोमबार ४० जना ट्याक्सी चालकहरू  कारबाहीमा परेका हुन् । 

यात्रुसँग बढी भाडा लिनको लागि मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकहरूलाई कारवाही गरिएको प्रहरलिे जनाएको छ । ट्राफिक प्रहरीले नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकहरुलाई कारवाही गर्दै आएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्