०५ असार २०८३, शुक्रबार

जनकपुरमा बुधबार सार्वजनिक बिदा

भदौ २६, २०७५
जनकपुरमा बुधबार सार्वजनिक बिदा

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

उपमहानगरपालिका कार्यालयद्वारा आज जारी गरिएको सूचनामा उपमहानगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्