50 shares
बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको आमा र बुबासहितको प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा छलफल गर्दै गृहमन्त्री रामबहादुर थापा । सो क्रममा निर्मलाका बाआमाले हत्यारालाई कारबाहीको माग गरेका थिए । तस्बिर : रासस